रेबिज रोग नियन्त्रणका लागि ‘२०८६ सम्ममा शून्य’अभियान
प्राणघातक रेबिज रोग नियन्त्रणको लागि अन्तराष्ट्रियरुपमा जनचेतना जगाउन तथा सरोकारवालाहरू बीच ऐक्यबद्धता प्रकट गर्न प्रत्येक वर्ष सेप्टेम्बर २८ को दिनलाई ‘अन्तर्राष्ट्रिय रेबिज दिवस’को रूपमा मनाउने गरिएको छ। विश्व स्वास्थ्य सङ्गठन,...