गुनासो व्यवस्थापनका सन्दर्भमा ‘हेलो सरकार’ र नागरिकका अपेक्षा
पृष्ठभूमि ‘गुनासो व्यवस्थापन’ सुशासनको अभिन्न अङ्ग हो। यस विश्वव्यापी मान्यतालाई आत्मसात् गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषको कार्यालयलगायतका विभिन्न मन्त्रालय तथा अन्य केन्द्रीय निकायमा प्राप्त हुने विभिन्न किसिमका जनगुनासो र सुझावहरूको उचित...