लोक सेवा आयोग पदाधिकारीविहीन कहिलेसम्म ?
लोक सेवा आयोग स्वतन्त्र संवैधानिक अङ्ग हो। संवैधानिक परिषद्को सिफारिसमा लोक सेवा आयोगका पदाधिकारीको राष्ट्रपतिबाट नियुक्ति हुन्छ। कार्यसम्पादन निष्पक्ष एवं गुणस्तरीय भएकोले यस निकायको साख उँचो छ। जनताको भरोसाको केन्द्र...