आर्थिक नीति, वित्तीय नीति र मौद्रिक नीति : अर्थ, उद्देश्य र अन्तरसम्बन्ध
पृष्ठभूमि अर्थ वा वित्त कुनै पनि राज्य व्यवस्था सञ्चालनको लागि अपरिहार्य र महत्त्वपूर्ण हुन्छ । परापूर्वकालदेखि नै राज्य सञ्चालनको हरेक तप्का र तहमा राजश्व संकलनलाई महत्त्वपूर्ण कार्यको रूपमा लिइँदै आएको...