निजामती अस्पतालको सेवामा सुधार होस् !
निजामती सेवा अस्पतालको सेवा सुविधा सम्बन्धमा पटक पटक विषयहरू उठान हुने गर्दछन् । यस अस्पतालको आधिकारिक फेसबुक पेजमा सेवाग्राहीले गरेका कमेन्टहरू हेर्दा उनीहरूले भोग्नुपरेका समस्याहरूको फेहरिस्त देखिन्छ ।विशेषज्ञ डक्टरसँग चेकअप...