ग्रेड कटौतीविरुद्ध सर्वोच्च पुगे प्रहरीका वरिष्ठ सईहरू
काठमाडौँ । प्रहरीका वरिष्ठ प्रहरी नायव निरीक्षक (वरिष्ठ सई) हरुले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । आफूले पाउनुपर्ने ग्रेड रकम नपाएको भन्दै उनीहरूले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका हुन्...