विकास र समृद्धिमा आफ्नो सकारात्मक भूमिका रहन्छ : पूर्वराष्ट्रपति डा. यादव
दाङ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले मुलुकलाई समृद्धिको मार्गमा लैजान आफूले सकारात्मक भूमिका निर्वाह गर्ने बताएका छन् । आज दाङको टरिगाउँ विमानस्थलमा रिपोर्टर्स क्लब दाङले आयोजना गरेको विशेष साक्षात्कार कार्यक्रममा...