दुम्माना गाउँ विकास समितिका सचिवसहित ३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मृत व्यक्तिका नाममा सामाजिक सुरक्षा भत्ता रकम लिइ भ्रष्टाचार गरेको अभियोगमा भोजपुरको साविक दुम्माना गाउँ विकास समितिका तत्कालीन सचिवसहित ३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा...