प्रदेशस्तरबाट लोककलाको विकास गर्न नाफा कुलपतिको जोड
काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफ) का नवनियुक्त कुलपति कान्छाकुमार(केके) कर्माचार्यले विभिन्न प्रदेशमा बसोबास गर्ने जातजातिका कला र लोककलाको व्यवस्थापन आफ्नो प्रमुख प्राथमिकताको विषय रहेको बताएका छन्। नेपाल ललितकला पत्रकार...