दुई बर्ष देखीको तलब एकै चोटि थाप्दै क्रिकेट खेलाडी, कुन खेलाडीले कति पाउँछन् तलब ?
काठमाडौं । राष्ट्रिय खेलकूद परिषद् (राखेप)को विशेष पहलमा विगत दुई वर्षदेखि रोकिएको पारिश्रमिक नेपाली राष्ट्रिय क्रिकेट खेलाडीले पाउने भएका छन् । साधारणसभा तथा नयाँ नेतृत्व चयनको विषयलाई लिएर नेपाल क्रिकेट...