राजधानी कहाँ भन्दा कस्तो बनाउने महत्वपूर्ण : सभामुख घर्ती
रुपन्देही । प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्तीले राजनीतिक सहमतिका आधारमा प्रदेशको राजधानीको टुङ्गो लगाउनुपर्ने बताएका छन् । राजधानी हचुवाको भरमा तोक्ने विषय नभएको बताउँदै उनले राजधानी कहाँ बनाउनेभन्दा...