कर्मचारी अभावले समस्या भएको सामाजिक विकासमन्त्री दुलालको गुनासो
हेटौँडा । प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले जनअपेक्षाअनुसार काम गर्न कर्मचारी अभावले समस्या भएको बताएका छन् । सामाजिक विकास मन्त्रालयको स्वीकृत कार्यक्रम, वार्षिक बजेट, संघीय सरकारबाट हस्तान्तरित...