पार्टी मिले राप्रपा वैकल्पिक शक्ति : बोहरा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का जिम्मेवार नेताहरुले फुटेका ३ पार्टी एक नभए कुनै पार्टी एक्लैले देशमा केही गर्न नसक्ने ठोकुवा गरेका छन् । राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनद्वारा आज...