मरिन्छ कि भन्ने चिन्ता अब लाग्दैन कालिका गाउँवासीलाई
सिन्धुपाल्चोक हाम्रो यो गाउँमा….. घरहरु बनाइसक्या छौं, मिलेर सब ठाउँमा विकास गरौं हामी मिलेर, सबैले गाउँ गाउँमा सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–३ कालिकाका भूकम्पपीडितले आफ्नो खुशी गीतमार्फत यसरी मुखरित गरे । ३...