मातृभाषा शिक्षामा विद्यार्थीको सिकाइ प्रभावकारी
काठमाडौंं । तामाङ विद्यार्थीको बाहुल्यता रहेको क्षेत्रपाटीस्थित जुद्धोदय माध्यमिक विद्यालयमा स्थानीय पाठ्यक्रमको रुपमा नेपाल भाषाको पढाइ हुँदै आएको छ । स्थानीयरुपमा नेवारी समुदाय बढी भएकाले विद्यालयले एकदेखि ५ कक्षासम्म नेपाल...