कम्प्युटर अपरेटरहरूको भेला धुलिखेलमा
काठमाडौं । देशभरका विभिन्न सरकारी कार्यालयमा कार्यरत कम्प्युटर अपरेटरहरूको भेला धुलिखेलमा सम्पन्न भएको छ । सरकारले निजामती सेवामा कम्प्युटर अपरेटर पद खारेज गर्ने तयारी गरिरहेका कम्प्युटर अपरेटरहरू एकजुट भएका हुन्...