चिनीया बजार अझ खुला गर्ने राष्ट्रपति सीको प्रतिबद्धता
साङ्घाइ । राष्ट्रपति सी जिनपिङले चिनीया बजारको पहुँचलाई खुला गर्ने सोमबार प्रतिबद्धता व्यक्त गरेका छन् । ठूला अर्थतन्त्र भएका विदेशी सरकारहरुले चीनले प्रतिबद्धता व्यक्त गरेबमोजिम सुधारका कदमहरु नचालेको आरोप लागिरहेको...