हाकिम सा’ब ! नमस्कार भन्न आएको हजुर
ए हाकिम सा’ब !नमस्कार हजुर,आरामै हुनुहुन्छ ? हजुरले मलाई चिन्नुहुन्छ, हुन्न,कत्तिको सम्झना छ कुन्नि,हजुरले लोकसेवा कक्षा पढाउनुभएको,म पास भई हजुरकै कार्यालयमा सिफारिस भएको।मलाई याद छ नि हजुर,नियुक्ति दिँदै गर्दा हजुरले...