नेपालमा लोकतान्त्रिक शासन व्यवस्थाको अभ्यास
पृष्ठभूमि लोकतान्त्रिक मूल्य मान्यतामा आधारित शासन व्यवस्थालाई लोकतन्त्र भनिन्छ । यो नवीन, विकसित उदारीकृत एवं जनमैत्री शासन पद्धति हो । जनताले जनताद्वारा जनताको लागि गरिने स्व-व्यवस्थापनको सिद्धान्तमा आधारित शासन प्रणाली...