यही हो त संविधानले गरेको परिकल्पना ?
आज हाम्रो संविधान दिवस । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यव्यवस्थासहितको संविधान प्राप्तिको सातौँ वर्षगाँठ । नेपाली जनताको संविधान सभाबाट संविधान बनाउने २००७ सालदेखिको अभीप्सा पुरा भएको दिन ९३ असोज, २०७२०को सम्झनामा...