राष्ट्रको चाबी समातेको नेतृत्व नै भ्रष्ट छ : चित्रबहादुर केसी
काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजनीतिक नेतृत्व जनजीविकाको सवालबाट विचलित भएका कारण मुलुकमा गणतान्त्रिक व्यवस्था पनि अफाप भयो भन्ने जमात बढेको बताएका छन् । काठमाडौँमा बुधबार १३५औँ अन्तर्राष्ट्रिय...