भारतले पठाएको चन्द्रयान-३ चन्द्रमाको सतहमा अवतरण गर्दै
काठमाडौँ । भारतले चन्द्रमामा पठाएको चन्द्रयान–३ चन्द्रमाको सतहमा अवतरण गर्दैछ । चन्द्रमाको सतहको ज्यादै नजिक पुगेको भनिएको यानमा अहिलेसम्म कुनै समस्या नरहेको र भारतीय समय अनुसार आज बुधबार साँझ ६...