न्यायाधीश नियुक्तिमा कठिनाई भएको प्रधानन्यायाधीश कार्कीको गुनासो
काठमाडौं । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले समयमै न्यायाधीश नियुक्त गर्न नसकिएको स्वीकार गरेका छन् । आइतबार सर्वोच्च अदालतमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानन्यायाधीश कार्कीले, समयमै न्यायधीस नियुक्त गर्न नसकिएको गुनासो गरेका हुन्...