बजेटको नाममा पक्षपात र ठालूतन्त्रको अभ्यास भयो : एमाले सांसद थापा
काठमाडौँ । नेकपा एमालेका सांसद सूर्य थापाले गठबन्धनको नाममा बजेटमा संविधान विपरीत काम गरेको आरोप लगाएका छन् । शुक्रबार प्रतिनिधिसभामा बजेटमाथि मन्त्रालयगत छलफलमा सांसद थापाले भौतिक पूर्वाधार मन्त्रालयमा रकम एकमुष्ट...