बागमती सफाइको नाममा २२ अर्ब बगेपछि बागमती बद्लिएन : सांसद डाँगी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले पशुपति क्षेत्रलगायत बागमती नदीको दुर्दशा बदल्ने भनेर २२ अर्ब पैसा बागमतीमा बगिसकेको बताएकी छन् । बिहीबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै उनले...