स्वास्थ्य सेवा दिवस : आगामी बाटो
राज्यका नागरिकहरूलाई सार्वजनिक प्रशासन मार्फत सेवा सुविधा प्रदान गरिन्छ । वर्तमान अवस्थामा बहुपात्रद्वारा नागरिकलाई सेवा सुविधा प्रदान गरिन्छ। सुरुका दिनहरूमा सार्वजनिक प्रशासन भिन्न ढङ्गले चलेको पाइन्छ। अमेरिकामा लुट प्रणाली लागु...