नेपालमा कारागार व्यवस्थापन : वर्तमान सन्दर्भ र आगामी बाटो
नेपालमा कारागारले औपचारिक इतिहास वि.सं. १९७१ बाट शुरु भएको मानिन्छ। नेपालको पहिलो कारागारको रूपमा ‘सदर जेल’ सुनधारालाई लिने गरिन्छ। सामान्यतया: कारागार भन्नासाथ असामाजिक व्यक्तिहरूलाई केही समयको लागि बाहिरी संसारबाट...