निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचनमा फुट भोटिङ : आजको आवश्यकता
नेपाल सरकारले निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन २०७७ आश्विन २४ मा गर्ने घोषणा यस अघि नै गरिसकेको हो । विश्वव्यापी महामारी घोषणा गरिएको कोभिड १९ का बिचमा यसको निर्वाचन...