सिडिओ-सहायक सिडिओसहित १६ जना सहसचिव र उपसचिवको सरुवा
काठमाडौँ । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी(प्रजिअ) तथा सहायक प्रमुख जिल्ला अधिकारी(सप्रजिअ)सहित १६ जना सहसचिव–उपसचिवको सरुवा गरेको छ । आइतबार बसेको मन्त्री स्तरीय बैठकले तीन सहसचिवसहित १३ जना उपसचिवको सरुवा...