सार्वजनिक निकायले घरजग्गा भाडामा कसरी लिने ?
सार्वजनिक निकायले घरजग्गा भाडामा लिँदा काठमाडौँ उपत्यका भित्रको केन्द्रिय स्तरको सार्वजनिक निकायको लागि एउटा व्यवस्था छ भने काठमाडौँ उपत्यका भित्रका क्षेत्रीय र जिल्ला स्तरका कार्यालय र काठमाडौँ उपत्यका बाहिरका कार्यालयका...