संविधानले दिएको जिम्मेवारी पूरा गर्न नेपाली सेना तयार छ
सर्वप्रथम त नजिकिँदै गरेको बडा दसैं, शुभदीपावली, नेपाल सम्वत् ११३९ तथा छठ पर्वको उपलक्ष्यमा सबैलाई सुख शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गर्न चाहान्छु । मैले प्रधानसेनापतिको कार्यभार सम्हालेकै दिन...