नेपालमा डढेलो र वायु प्रदूषण : समस्या र समाधान
अहिले वायु प्रदूषण तीव्र बढिरहेको छ । नाक, घाँटी, आँखा, टाउको, श्वास प्रश्वास तथा एलर्जीका विभिन्न समस्याहरू बढेर अस्पतालहरूमा बिरामीको चाप देखिन्छ । काठमाडौँ विश्वको सबैभन्दा प्रदूषित सहरको परिचय बनाइरहेको...