कोभिड १९ : अलमलमा शिक्षक, अन्योलमा शिक्षा
मिथिला नगरपालिकाकी शिक्षा अधिकृत सीता काफ्लेले आफ्नो फेसबुक स्टाटसमा लेख्नु भएको छ,- ‘मन्त्रीपरिषद् भन्छ–विद्यालय नखोल् । स्थानीय सरकार भन्छ–विद्यालय खोल् । जिल्ला प्रशासन कार्यालय भन्छ – विद्यालय नखोल । सिकाइ...