ओझेलमा परेको सूचना प्रविधि जनशक्ती व्यवस्थापन
१ पृष्ठभूमि विश्वजगतमा सूचना प्रविधि क्षेत्रमा आएको विकास सँगसँगै नेपाल सरकारले पनि सार्वजनिक सेवा प्रवाहमा यसको प्रयोगलाई आत्मसात् गर्दै आएको छ। आजको दिनमा सार्वजनिक सेवामा विद्युतीय प्रणालीको प्रयोग निकै बढोत्तरी...