बर्तमान सन्दर्भमा निजामती सेवाको विशिष्टीकरण
सरकारका नीति, योजना तथा कार्यक्रम तर्जुमामा विज्ञ सल्लाह उपलब्ध गराउने तथा सो को प्रभावकारी कार्यान्वयन तथा अनुगमन गर्ने पेशाविदहरुको सेवाको रूपमा रहेको स्थायी सरकारको रूपमा चिनिएको निजामती सेवाको आफ्नै स्थायित्व...