पश्चिम नेपालको प्रसिद्ध अराध्यदेव श्रीमष्ठा देवता
अवस्थितिः अपार शक्ति, व्यापक जनआस्था र पश्चिम नेपालकै प्रसिद्ध अराध्यदेव श्रीमष्ठो देवता पश्चिम नेपालको चर्चित देवका रुपमा चिनिन्छन् । पश्चिम नेपालका फरक फरक स्थानमा यसलाई फरक उपनामले चिनाए पनि मूल...