खानेपानी मन्त्री यादवमाथि कारवाहीको माग, इन्जिनियर साहको प्रधानमन्त्रीसमक्ष उजुरी
काठमाडौँ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, जनकपुरका तत्कालिन कार्यवाहक आयोजना प्रमुख दीपेन्द्र कुमार साहले खानेपानी मन्त्री प्रदीप यादवमाथि व्यक्तिगत स्वार्थका लागि आयोजना अवरुद्ध गरेको गम्भीर आरोप लगाउँदै प्रधानमन्त्री...