निजामती विधेयकमा विवादित विषय मिलाउन गठित उपसमितिले प्रतिवेदन बुझाउँदै, मूल मुद्धा जस्ताको त्यस्तै
काठमाडौँ । संघीय निजामती सेवा गठन, सञ्चालन र सेवा शर्तसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकका विवादित विषय मिलाउन गठित उपसमितिले बिहीवार (आज) राज्य व्यवस्था तथा सुशासन समितिमा प्रतिवेदन बुझाउने तयारी गरेको...