कागजमा सीमित नबनोस् रोजगार प्रवर्द्धन दशक
रेमिट्यान्स नै अर्थतन्त्रको प्राण बनिरहेका बेला नेपाली नागरिक नेपालकै रोजगारीमा संलग्न हुने वातावरण बनाउनु चुनौतीपूर्ण कार्य हो। तर मुलुकको दीर्घकालीन समृद्धिका लागि योभन्दा अर्को उपाय पनि छैन। श्रम, रोजगार तथा...