मन्त्रीज्यू, कर्मचारी सरुवामा यसो गरे कसो होला ?
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी अहिले डा. सीके राउत नेतृत्वको जनमत पार्टीले सम्हालेको छ । मन्त्रालयको नेतृत्वमा उक्त पार्टीकी समानुपातिक सांसद अनिता देवी साह छिन् । गत वर्ष सम्पन्न...