‘सङ्घीय निजामती सेवा विधेयक’ फिर्ता लिने सरकारको निर्णय, अध्यादेश ल्याउने तयारी
काठमाडौँ । सरकारले संसदमा पेस भएको ‘सङ्घीय निजामती सेवा विधेयक’ फिर्ता लिने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लामो समयदेखि संसदमा रोकिएको ‘सङ्घीय निजामती...