गाडी नपाएको सांसद खाँनको गुनासो, सचिवालय भन्छ– बारम्बारको दुर्घटनाबारे छानबिन गर्नुपर्ने देखियो
काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खाँनले संसद सचिवालयले सवारी साधन उपलब्ध नगराएको गुनासो गरेका छन् । विभेदका कारण आफूलाई...