रसिया श्रमिक पठाउने निर्णय एक महिनासम्म गोप्य, श्रम मन्त्री भन्छन्- शंकास्पद निर्णयबारे अध्ययन भइरहेको छ
काठमाडौँ । युद्धग्रस्त रसियामा श्रमिक पठाउने सरकारी निर्णयको चौतर्फी आलोचना भएको छ । रसियामा जोखिम छ भन्ने थाहा हुँदाहुँदै श्रम स्वीकृति दिएर सरकारले गलत निर्णय लिएको भन्दै यसको आलोचना भएको...