मेरा अधिकांश कविता तथा कथाहरुको प्लट बाटोमै तयार भइसक्छन्
सक्षम, इमान्दार र कर्तव्यनिष्ठ एकजना राष्ट्रसेवक कर्मचारीको सम्मानका लागि एकाउन्टविलिटी ल्याबले हरेक वर्ष प्रदान गर्ने इन्ट्याग्रिटी आइडल नेपाल २०१६ को उत्कृष्ठ पाँचजना भित्र परेपछि एकाएक चर्चामा आएका डा.भीष्मकुमार भूसालको परिचय...