आठौँ टुबोर्ग फाल्गुनन्द गोल्डकपमा सुनसरी विजयी
पाँचथर । फिदिममा जारी आठौँ टुबोर्ग फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको सोमवारको खेलमा इलाभेन एरोज क्लब सुनसरी विजयी बन्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ । एरोजले हिमालयन शेर्पा क्लबलाई ३–० गोलअन्तरले...