नेपाल–चीन सम्बन्ध सुमधुर, सुदृढ र समुन्नतः राष्ट्रपति
काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले शताब्दीऔँ अघि मुलुकका राष्ट्रिय निधि भृकुटी र अरनिकोले जोडेको नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्ध वर्तमान युगमा अझ सुमधुर, सुदृढ र समुन्नत भइरहेको बताउनुभएको छ । चिनियाँ...