अमेरिकी निर्वाचनमा रसियाको हस्तक्षेप भएको समाचार आधारहीन
मस्को(एजेन्सी) । रसियाली प्रशासनिक केन्द्र क्रेमलिनले वासिङ्टन पोस्टमा छापिएको अमेरिकी राष्ट्रपतिको निर्वाचनमा रसियाको हस्तक्षेप रहेको भन्ने अमेरिकी गुप्चतर संस्था सीआईएको रिपोर्ट निराधार आरोपमात्रै भएको जनाएको छ । निर्वाचनका विषयमा रसियालाई...