‘ट्रेड युनियन अधिकार संवैधानिक, खारेज गर्ने बहस नगर्नुहोस्’ : कर्मचारी नेता
काठमाडौँ। कर्मचारी संघसंगठनका नेताहरूले ट्रेड युनियन अधिकारलाई संवैधानिक अधिकारका रूपमा व्याख्या गर्दै यसलाई खारेज गर्ने कुनै पनि प्रकारको बहस अस्वीकार्य हुने चेतावनी दिएका छन्। संघीय निजामती सेवासम्बन्धी विधेयकमाथि शुक्रबार संसद्को...