संघीयता कार्यान्वयनमा कर्णाली प्रदेशमा सञ्चालित समावेशी संघीयता परियोजना प्रभावकारी
काठमाडौँ । कर्णाली प्रदेशमा सञ्चालित समावेशी संघीयता सहयोग परियोजना प्रभावकारी भएको एक कार्यक्रमका सहभागीहरूले बताएका छन् । युरोपेली संघको सहयोगमा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले दुई वर्ष कार्यान्वयन गरेको समावेशी संघीयता...