बागमती प्रदेशका छोरीलाई अब सरकारले पढाउँछ : मुख्यमन्त्री पाण्डे
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बागमती प्रदेशका सबै छोरीलाई अब प्रदेश सरकारले उच्च शिक्षा अध्ययन गराउने बताएका छन्। गैर सरकारी संस्था महासङ्घ बागमती प्रदेशको दोस्रो अधिवेशन तथा तेस्रो...